default_image

8 years ago

August 26, 2016

थिएरी हेनरी बेल्जियमको सहायक प्रशिक्षक

39 views

0 Bookmark

बेल्जियम  (एजेन्सी) । आर्सनलका पुर्व स्ट्राइकर थिएरी हेनरीले बेल्जियमको सहायक प्रशिक्षकको रुपमा प्रशिक्षक रोबर्टो मार्टिनेजलाई सघाउने भएका छन ।

Belgium Thiery Henry

हेनरीले आफु बेल्जियमको सहायक प्रशिक्षक भएकोमा रोबर्टो मार्टिनेज र फुटबल एसोसिएशनलाई धन्यबाद दिदै खुसी ब्यक्त गरेका छन  ।

त्यस्तै रोबर्टो मार्टिनेजले लेजेन्ड हेनरीले पहिलो पटकमा नै आफ्नो प्रस्ताब स्विकारेका हेनरिले धेरै अनुभव लिएर आउने कुरा बताएका छन । सन्यास लिए पछी हेनरी स्काइ स्पोर्ट्सको विश्लेषक र आर्सनल यु-१८ का प्रशिक्षक को रुपमा फुटबल सङ सम्बन्धित थिए ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.