default_image

9 years ago

August 30, 2016

मध्यपुर र ब्वाइज युनिएनको बराबरी

126 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक बि डिभिजन लिग २०७३ अन्तर्गत आज भएको खेलमा मध्यपुर युथ एसोसिएसन र डिभाइन ब्वाइज युनिएन क्लबले २-२को बराबरी खेले।

Boys Union (Yellow) vs Madhyapur (Red-Black) (3)

खेलको चौथो मिनेटमा गणेश खड्का र सुबर्ण कार्कीले रातो कार्ड पाएपछि दुवै टोलि दश खेलाडीमा घटेका थिए। ब्वाइज युनिएनका बिनोद लामाले पहिलो हाफको अतिरिक्त समयको दोश्रो मिनेटमा गोल गर्दै ब्वाइज युनिएनलाई अगाडी बढाएका थिए। अविशेक रिजालले ८०औं मिनेटमा टोलीको अग्रता दोब्बर पारेका थिए।

जिततर्फ नजिकिदै गएको ब्वाइज युनियनले अन्तिम समयमा सम्हालिएर खेल्न नसक्दा दुइ पेनाल्टी दियो। मध्यपुरका साजन प्रधानले ८३औं र ९०+२औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.