default_image

9 years ago

August 31, 2016

चेल्सी डेभिड लुइज खरिद गर्न आतुर

136 views

0 Bookmark

चेल्सीका नयाँ प्रशिक्षक कोन्टेको प्राथमिकतामा सेन्टर डिफेन्स रहे पनि एसि मिलानबाट रोमग्नोली र न्यापोलीबाट कोउलिबली किन्ने प्रयास बिफल भएपछी ट्रान्स्फरको अन्तिम दिनमा चेल्सीले डेभिड लुइज तर्फ ध्यानाकर्षण गरेको छ ।

David Luiz

स्काइ स्पोर्ट्सको अनुसार चेल्सीले २९ बर्षिय लुइजलाई स्टाम्फर्ड ब्रीज ल्याउन पिएसजि सामु ३० मिलियन पाउन्डको प्रस्ताब राखेको छ ।

२१ मिलियन पाउन्डमा बेन्फिकाबाट चेल्सीले लुइज लाई २०११ मा खरिद गरे पछी लुइजले चेल्सीको लागी १४३ खेल खेलेका थिए । त्यस्पछी ५० मिलियन पाउन्डमा बिश्वका सबै भन्दा महङा डिफेन्डरको रुपमा पिएसजि गएका लुइजलाई चेल्सीले पुन: फर्‍काउने प्रयास गर्दै छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.