default_image

9 years ago

September 13, 2016

र्‍यास्फर्डको प्रेरणा क्रीस्टियानो रोनाल्डो

180 views

0 Bookmark

म्यान्चेस्टर युनाइटेडका स्ट्राइकर मार्कस र्‍यास्फर्ड सानै देखी क्रीस्टियानो रोनाल्डोको खेल हेरेर प्रेरित हुन्थिए , र यही कारणले उनलाई अघी बढ्न मद्धत गरेको कुरा उनले म्यान्चेस्टर युनाइटेडको अफिसियल म्यागजिन इन्साइड युनाइटेडलाई बताएका छन ।

Rashford

“क्रीस्टियानो रोनाल्डो पहिले युनाइटेड आउँदा एक युवा थिए, सम्पुर्णको ध्यान उनमा थियो । त्यही उमेर देखी उनमा सबै भन्दा राम्रो बन्ने उद्देश्य थियो, जसकोलागी उनि एक्दम मेहेनत गर्दथे , यही कुरा मेरो लागी प्रेरक रह्यो ‘ , र्‍यास्फर्डले इन्साइड युनाइटेडलाई बताए।

क्रीस्टिएनो रोनाल्डोले ६ बर्षिय युनाइटेड युगमा ३ प्रीमियर लिग र १ च्याम्पियन्स लिग उपाधी जित्न सघाए । २००९ मा रोनाल्डो म्याड्रीड जादा रास्फर्ड ११ बर्षका मात्र थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.