काठमाडौं भदौ २१ गते ।
अखिल नेपाल फूटबल सघं (एन्फा) ले यही भदौ २८ गते बाट सुचारु हुने भनिएको राष्ट्रिय लिगको तलिका सार्वजनिक गरेको छ ।
एन्फाले सुरुको दशवटा खेलको तलिका सार्वजनिक गरेको हो ।