क्रीस्टियानो रोनाल्डोले आफ्नु रियाल म्याड्रीडका सहकर्मी फ्याबियो कोयन्ट्राओलाई प्रशिक्षणको दौरान बिचको आउला देखाएको भिडियो रिउटर्सले कैद गरेको छ ।
रोनाल्डोले कोयन्ट्राओको अनुहारमा लक्षित गर्दै बिचको आउला देखाएको देख्न सकिन्छ, तर त्यो आक्रामक नभएर हास्यात्मक रुपमा देखिन्छ ।