default_image

3 years ago

November 26, 2020

म्याराडोनालाई पेलेको भावपूर्ण श्रद्दान्जली

एजेन्सी – विश्व फुटबलले बुधबार इतिहासकै सर्वाधिक महानमध्यका एक, अर्जेन्टिनी मिडफिल्डर डिएगो म्याराडोनालाई गुमायो । हृदयघातका कारण म्याराडोनाले अर्जेन्टिनामा अन्तिम सास फेरे । विश्व फुटबलले म्याराडोनासँगै नाम लिने अर्का खेलाडी हुन् ब्राजिलियन फरवार्ड पेले । पेले र म्याराडोनाबीच को महान भन्ने चर्चा विश्व फुटबलमा लामो समयदेखि चलिरहेको छ । पेले र म्याराडोना एक अर्काबीच भने […]

55 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलले बुधबार इतिहासकै सर्वाधिक महानमध्यका एक, अर्जेन्टिनी मिडफिल्डर डिएगो म्याराडोनालाई गुमायो । हृदयघातका कारण म्याराडोनाले अर्जेन्टिनामा अन्तिम सास फेरे ।

विश्व फुटबलले म्याराडोनासँगै नाम लिने अर्का खेलाडी हुन् ब्राजिलियन फरवार्ड पेले । पेले र म्याराडोनाबीच को महान भन्ने चर्चा विश्व फुटबलमा लामो समयदेखि चलिरहेको छ । पेले र म्याराडोना एक अर्काबीच भने निकै हार्दिकताको सम्बन्ध रहेको छ ।

दुवै फरक समयमा खेलाडी भएपनि एक अर्काका लागि सम्मान र सम्बन्धले विश्व फुटबलमा निकै चर्चित रहँदै आएका छन् । बुधबार म्याराडोनाको निधनपछि पेलेले श्रद्दान्जली व्यक्त गर्दै दुख पोखेका छन् । ‘एकदिन हामी दुवै सँगै आकाशमा बल खेल्नेछौं, डिएगो । तिमीजस्तो साथी गुमाउनु निकै दुखदायी क्षण हो,’ पेलेले लेखेका छन् ।

म्याराडोनाले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका थिए । पेलेलले भने सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए । दुवैले विश्व चर्चित अजेट्का रंगशालामा विश्वकप उपाधि जितेका छन् ।

म्याराडोनाको निधनसँगै विश्व फुटबलका शीर्ष खेलाडी र व्यक्तित्वले श्रद्धाञ्जली व्यक्त गरेका छन् । फुटबल बाहिर पनि उनको खेलप्रति योगदानलाई कदर गर्दै धेरैले दुख पोखेका छन् ।

यो पनि : अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक घोषणा

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.