default_image

9 years ago

September 18, 2016

मर्दै गरेको फ्यानको अन्तिम इच्छा पुरा गरे म्यान्चेस्टर युनाइटेडका खेलाडिहरुले

126 views

0 Bookmark

एक म्यान्चेस्टर युनाइटेडको फ्यानको मर्न लाग्दाको अन्तिम इच्छा युनाइटेडका चार खेलाडिहरुले पुरा गरिदिएका छन ।

Players

७३ बर्षिय प्याट्रीक लालरको मर्नु अघिको अन्तिम चाहना म्यन्चेस्टर युनाइटेडको खेलाडिहरुलाई भेट्नु थियो । उनको परिवारका सदस्यहरुले उनको  इच्छा पुरा होस भन्दै सामाजिक संजालमा राखेका थिए ।

उक्त अनुरोध फेसबुकमा १००० पटक भन्दा धेरै शेयर भएको थियो । त्यसपछी युनाइटेडका ४ खेलाडिहरु : रास्फर्ड , लिङार्ड , योङ र फोसु-मेनसा मंगलबार प्रशिक्षण पछी लालरको अन्तिम चाहना पुरा गर्न उनको निवास पुगेका थिए ।

प्याट्रीक लालर खेलाडीहरु भेटेपछी उनको अन्तिम इच्छा पुरा भएको ४५ मिनेट पछी यो संसार छोडेर बिदा भए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.