9 years ago
September 18, 2016
हाम्रो खेलकुद – नेपाली राष्ट्रिय टोलीका भरपर्दा स्ट्राइकर बिमल घर्ती मगरले राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रि स्टार क्लबबाट खेल्ने भएका छन्।

शुक्रबार गुहावटि तर्फ लागेको थ्रि स्टारको टोलीमा मगर पनि सामेल भएका थिए। भारत रत्न बोर्डोलोई गोल्ड कपमा सहभागी हुने टोलीमा मगरसंगै विदेशी खेलाडी लावल पनि रहेका छन्।
लावल र विमलले गतसाल भएको राष्ट्रिय लिगमा सुदुरपश्चिमबाट खेलेका थिए। बेल्जियमबाट नेपाल फर्किएयता फुटबलबाट विश्राम लिएका बिमल पुन: खेलमा फर्केका छन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]