default_image

3 years ago

January 5, 2021

मेस्सी अर्को कीर्तिमानको नजिक

एजेन्सी – लिओनल मेस्सीले बार्सिलोनाबाट ७ सय ५० खेल खेलेका छन् । ला लिगामा आइबार बार्सिलोनाले हुएस्कालाई १–० ले हराउँदा मेस्सीको त्यो आँकडा पूरा भएको छ । अर्जेन्टिनी सुपर स्टारले अब १८ खेल खेले भने बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्ने छन् । सिजनका बाँकी खेल उनले जाभीको सर्वाधिक खेल खेल्ने कीर्तिमानलाई तोड्नेछन् । […]

37 views

0 Bookmark

एजेन्सी – लिओनल मेस्सीले बार्सिलोनाबाट ७ सय ५० खेल खेलेका छन् । ला लिगामा आइबार बार्सिलोनाले हुएस्कालाई १–० ले हराउँदा मेस्सीको त्यो आँकडा पूरा भएको छ ।

अर्जेन्टिनी सुपर स्टारले अब १८ खेल खेले भने बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्ने छन् । सिजनका बाँकी खेल उनले जाभीको सर्वाधिक खेल खेल्ने कीर्तिमानलाई तोड्नेछन् । अल सादका पूर्व खेलाडी एवंम् हालका प्रशिक्षक समेत रहेका जाभीले बार्सिलोना छाड्न अघि ७ सय ६७ खेल रहेको छ । ला लिगाका बाँकी खेल र पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्धको च्याम्पियन्स लिगका २ गरि बार्सिलोनाले २४ खेल खेल्ने छ ।

त्यस्तै कोपाल डेल रे र सुपरकोपा डि स्पानाका खेल पनि बाँकी छन् । यी सबै खेलमा मेस्सी खेले भने उनले जाभीको कीर्तिमानलाई भंग गर्नेछन् । क्लबका आउने सबै खेल खेल्दै गएमा मेस्सीले फेब्रुअरीमा नै कीर्तिमान भंग गर्ने सम्भावना छ ।

यदि ३३ वर्षे मेस्सीले लिगका ५ खेल खेलेमा स्पेनमा माथिल्लो स्तरको ५ सय खेल पुरा गर्नेछन् । आइतबारको जितपछि बार्सिलोना १६ खेलबाट २८ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग १० अंकले पछि छ ।

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

April 28, 2024

मियामीको जितमा मेस्सीको २ गोल

एजेन्सी – कप्तान लियोनल मेस्सीको प्रभावशाली प्रदर्शनमा इन्टर मियामीले अमेरिकन मेजर लिग सकर एमएलएस) आइतबार सहज जित निकालेको छ। मेस्सीले २ गोल गरेपछि मियामीले घरेलु टोली न्यु इङ्ल्यान्ड रिभोलुसनलाई ४-१ ले हराएको हो। पहिलो मिनेटमै कार्लोस गिलको पासमा थोमस चान्कालेले गोल गर्दे न्यु इङ्ल्यान्डलाई सुरुआती अग्रता दिलाए। ३२औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा १-१ […]

April 28, 2024

बायर लिभकुसन अझै अपराजित

एजेन्सी – यो सिजन सानदार प्रदर्शन गर्दै जर्मन बुन्डेसलिगाको च्याम्पियन बनिसकेको बायर लेभरकुसेनले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । जाभी अलन्सोको प्रशिक्षणमा गज्जवको प्रदर्शन गरिरहेको बायर लिभरकुसनले बुन्डेसलिगामा शनिबार राति भिएफबी स्टुर्टगार्टसँग २–२ गोलको बराबरी खेल्दै आफ्नो अपराजित यात्रा ४६ खेलसम्म पु¥याएको छ । लिभरकुसनले पछिल्ला तीन खेलमा अन्तिम समयमा गोल गर्दै हार टारिरहेको […]

Success

Thank you for your time.