default_image

9 years ago

September 28, 2016

बार्सिलोना च्याम्पियन्स लिगमा मोन्चेनग्लाबकको सामना गर्दै

113 views

0 Bookmark

युरोपियन कपको दोस्रो खेलमा बार्सिलोना बोरुसिया पार्क मा मोन्चेनग्लाबकको सामना गर्दै छ । पहिलो खेलमा सेल्टिक माथी ७-० को जित हासिल गर्न सफल बार्सिलोन, जर्मन जादा हाल बुन्डेस्लिगामा ५ खेलमा ३ जित्न सफल टोलिको सामना गर्नेछ ।

messi-suarez

पहिलो खेलमा इङ्लिश क्लब म्यान्चेस्टर सिटिको सामन गर्दा इथिहाडमा ४-० ले पछी परेको बोरुसिया मोन्चेनग्लाबक , बार्सिलोनासङ आफ्नु खेल सुधार्ने पक्ष्यमा रहनेछ ।

बार्सिलोनाकोलागी सेल्टिकसङ बेन्चमा रहेका इनियस्टा खेलमा फर्किने छन भने, मेस्सी अझ चोटका कारण बहिर रहने छन । त्य्स्तै अघिल्लो खेलमा आराम गरेका मास्कारेनोलाई लुइस इनृकेले सुरुवातमा खेलाउन सक्छन ।

मोन्चेनग्लाबकको लागी भने उनिहरुको मुख्य स्ट्राइकर राफियल ग्रोइन इन्जुरिका कारण खेल्न नसक्ने सम्भावना छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.