9 years ago
October 3, 2016
म्यान्चेस्टर युनाइटेडका युवा स्ट्राइकर मार्कस रास्फर्ड ज्ञारेथ साउथ्गेटको इङ्ल्याण्ड टोलिमा अटाउन सफल भएका छन । त्यस्तै युनाइटेडको २३ बर्षिय विङर लिङार्ड पनि अन्तरिम म्यानेजर सोउथ्गेटको रोजाइमा पर्न सफल भएका छ ।
त्यस्तै लिभरपुल्को क्लाईन र युनाइटेडको इन्जुरिमा स्टोकक ग्लेन जोनसोन र साउथ्ह्याम्टमका र्यान बर्ट्न्यान्ड टोलिमा पर्न सफल भएका छन ।
त्यस्तै यो सिजन राम्रो फर्ममा रहेका वेस्ट ह्यामका एन्टोनियो पनि टोलिमा बोलाईएका छन । एन्टोनियोले अहिले सम्म इङ्ल्याण्डबाट डेब्यु गरेका छैनन ।
स्याम अलर्डाइस रद्ध गरिएपछी यु – २१ का म्यानेजरलाई अन्तरिम भूमिका दिएपछी साउथ्गेटले विश्व कपको छनोट खेलहरुमा खेल्न इङ्लिश टोली छानेका हुन । इङ्ल्याण्ड अक्टोबर ८ मा माल्टा र ११ मा स्लोभेनियासँग भिड्दै छ ।

फोर्स्टर (साउथ्ह्याम्टन), हार्ट (टोरिनो), हिटन (बर्न्लि), केहिल (चेल्सि), जागिएल्का (एभेर्टन), बर्ट्न्यान्ड (साउथ्ह्याम्टन), जोनसोन (स्टोक), रोस (टोटेन्ह्याम), स्मलिङ (म्यान युनाइटेड), स्टोन्स (म्यान सिटि), वाकर (टोटेन्ह्याम), डाएर (टोटेन्ह्याम), हेन्डर्सन (लिभर्पुल), च्यामबर्लिन(आर्सनल), एन्टोनियो(वेस्ट ह्याम), लिङार्ड (म्यान युनाइटेड), स्टर्लिङ(म्यान सिटि), वाल्कट(आर्सनल), अलि(टोटेन्ह्याम), रुनी (म्यान युनाइटेड), स्टरिज(लिभरपुल),रास्फर्ड(म्यान युनाइटेड), भार्डी (लेस्टर)
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]