9 years ago
October 3, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बि’ डिभिजन लिग २०७३ अन्तर्गत भोलि हुने खेलमा ‘ए’ डिभिजनमा बढुवा हुनका लागि सातदोबाटो युवा क्लब र न्यु रोड टिम (एन.आर.टि) आमने सामने हुदै छन्।

अंक तालिकामा शिर्ष स्थानमा रहेतापनि एन आर टि अझै ढुक्क हुने अवस्था छैन। ‘हेड टु हेड’ को नियमानुसार सातदोबाटो र एन.आर.टि.को खेलमा एन.आर.टि पराजित भएमा सातदोबाटो र च्यासल माथि उक्लने छन्।
यी दुइ टोलि भोलि दिनको १ बजे हल्चोकस्थित सशस्त्र प्रहरी बलको रंगशालामा भिड्दै छन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]