default_image

9 years ago

October 10, 2016

कोस्टा र नोलिटो गोलमा स्पेनको जित; इटाली पनि विजयी

110 views

0 Bookmark

हाम्रो खेलकुद – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत स्पेनले अल्बानियालाई २-०ले पराजित गरेको छ।

spain-coasta

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि दोश्रो हाफमा स्पेनले दुइ गोल गरेको थियो। डिएगो कोस्टाले ५५औं मिनेट र नोलिटोले ६३औं मिनेटमा गोल गरेका थिए।

तिन खेलमा ७ अंक जोडेको स्पेन छनोट चरणको अंक तालिकामा शिर्ष स्थानमा छ। इटाली पनि सात अंक बोकेरनै दोश्रो स्थानमा छ। इटालीले म्यासेडोनियालाइ ३-२ले पराजित गर्यो। इटालीका लागि आन्द्रे बेलोट्टीले एक गोल र चिरो इम्मोबिलेले दुइ गोल गरेका थिए। एक समय २-१ले पछि परेको इटालीका लागि इम्मोबिलेले ९०औं मिनेटमा गोल गरेपछि विजय भएको थियो।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.