9 years ago
October 28, 2016
कोच म्यागजिन (स्पेन)

रियल म्याड्रीड फर्वर्ड क्रीस्टियानो रोनाल्डोले कोच म्यागजिन सङ बोल्दै अफु र मेस्सि बिच कुनै दुश्मनी नभएर एक अर्का बिच सम्मानको भावना रहेको बताएका छन ।
मेस्सि र रोनाल्डो संसारका दुइ उत्कृष्ट खेलाडी हुन र उनिहरु बिच जहिले तुलना गरिने भएकोले गर्दा उनिहरु बिच प्रतिद्वन्द्वीको भावना भएको हुनसक्ने अनुमान लगाइएपनी रोनाल्डोले अफुहरु बिच एक अर्काको लागी सम्मान रहेको बताएका छन ।
“मेस्सि र म बिच ठुलो पारस्परिक सम्मानको भावना छ । मिडियाले हामी बिच ठुलै दुश्मनी भएजस्तो देखाउन खोज्छ तर त्यस्तो हैन । हामी बिच मित्रता छ भन्न खोजेको पनि हैन तर हामी एक अर्काको सम्मान गर्छौ ।”, रोनाल्डोले भने ।
त्यस्तै सानो छदा लुइस फिगोलाई खेलहेर्दै हुकेर्का रोनाल्डोले आफुलाई उनि जस्तै बन्ने इछ्या रहेको बताएका छन । आफुले कसलाई प्रेरणाको रुप लिनेहुन्छ भन्ने प्रश्नको उत्तर दिदै रोनाल्डोले जहिले आफुले आफुलाई प्रेरित पार्ने बताए । उनले लुइस फिगो र रुइ कोस्टा मनपर्ने भएपनी उनि कहिले अरु जस्तो बन्न नखोजेको र जहिले आफुलाई सुधार्न आफैले प्रेरित गरेको बताए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]