default_image

9 years ago

October 28, 2016

मेस्सिको कारण नेमार बार्सिलोनामा खेल्दै

159 views

0 Bookmark

एजेन्सी (ब्राजिल)

बार्सिलोना आएपछी लियोनल मेस्सी सङ राम्रो साझेदारी बनाउन सफल ब्राजिलियन स्टार नेमार मेस्सिको काराण बार्सिलोना आएको उनको पिताले जनाएका छन ।

neymar-and-messi

२०१३ देखी बार्सिलोनासङ आबद्ध भएका नेमारको खेलमा मेस्सिले प्रेरणादायक भूमिका निर्वाह गरेको कुरा उनको पिताले बताए ।

“हामी सबैलाई मेस्सि को हुन र कस्ता खेलाडी हुन भेन्ने थाहा छ । मेस्सी मेरो छोराको प्रेरणा हुन र उनको आसपासमा खेल्न पाउदा नेमार निकै खुशी छ । उ मेस्सिसङ खेल्न पाउदा बार्सिलोनासँग छ । ” , नेमारका पिताले कोपलाई भने ।

त्यस्तै नेमारका पिताले मेस्सि यो पाली ब्यालन डि’ओर जित्न योग्य रहेको कुरा पनि बताएका छन ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.