default_image

5 years ago

June 9, 2021

कोपा अमेरिकाको खेल तालिका नेपाली समयअनुसार

479 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिकाको ४७ औं संस्करण अन्तत: ब्राजिलमा आयोजना हुने भएको छ । सुरुवातमा अर्जेन्टिना र कोलोम्बियाले संयुक्त रुपमा आयोजना हुने भनिएको प्रतियोगिता दुवै देशबाट पालैपालो स्थगित हुँदै ब्राजिलमा आयोजना हुने भएको हो ।

जुन १३ देखि जुलाई ११ सम्म चल्ने प्रतियोगितामा सहभागिता जनाउने १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ । दुवै समूहका शीर्ष ४ टोलीले क्वाटरफाइनलमा स्थान पक्का गर्नेछन् । क्वाटरफाइनलमा शीर्ष टोलीले अर्को समूहको चौथो स्थानमा रहने टोलीसँग खेल्दा फरक समूहका दोस्रो र तेस्रो टोलीले एक आपसमा भिड्नेछन् ।

प्रतियोगिताका सबै खेल सोनीको टेन च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

समूह विभाजन

समूह ए : अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली, पाराग्वे

समूह बी : ब्राजिल, कोलोम्बिया, भेनेजुएला, इक्वेडर, पेरु

समूह चरणका खेलहरु

जुन १४, सोमबार

ब्राजिल विरुद्ध भेनेजुएला – विहान २:४५ बजे

कोलोम्बिया विरुद्ध इक्वेडर – विहान ५:४५ बजे

जुन १५, मंगलबार

अर्जेन्टिना विरुद्ध चिली – विहान २:४५ बजे

पराग्वे विरुद्ध बोलिभिया – विहान ५:४५ बजे

जुन १८, शुक्रबार

कोलोम्बिया विरुद्ध भेनेजुएला – विहान २:४५ बजे

ब्राजिल विरुद्ध पेरु – विहान ५:४५ बजे

जुन १९, शनिबार

चिली विरुद्ध बोलिभिया – विहान २:४५ बजे

अर्जेन्टिना विरुद्ध उरुग्वे – विहान ५:४५ बजे

जुन २१, सोमबार

भेनेजुएला विरुद्ध इक्वेडर – विहान २:४५ बजे

कोलोम्बिया विरुद्ध पेरु – विहान ५:४५ बजे

जुन २२, मंगलबार

उरुग्वे विरुद्ध चिली – विहान २:४५ बजे

अर्जेन्टिना विरुद्ध पराग्वे – विहान ५:४५ बजे

जुन २४, बिहीबार

इक्वेडर विरुद्ध पेरु – विहान २:४५ बजे

ब्राजिल विरुद्ध कोलोम्बिया – विहान ५:४५ बजे

जुन २५, शुक्रबार

बोलिभिया विरुद्ध उरुग्वे – विहान २:४५ बजे

चिली विरुद्ध पराग्वे – विहान ५:४५ बजे

जुन २८, सोमबार

ब्राजिल विरुद्ध इक्वेडर – विहान २:४५ बजे

भेनेजुएला विरुद्ध पेरु – विहान २:४५ बजे

जुन २९, मंगलबार

उरुग्वे विरुद्ध पाराग्वे – विहान ५:४५ बजे

बोलिभिया विरुद्ध अर्जेन्टिना – विहान ५:४५ बजे

क्वाटरफाइनल :

३ जुलाई, शनिबार – समुह बी दोस्रो स्थान विरुद्ध समूह ए तेस्रो स्थान – विहान २:४५ बजे – क्वाटरफाइनल १

३ जुलाई, शनिबार – समुह बी विजेता विरुद्ध समूह ए चौथो स्थान – विहान ५:४५ बजे – क्वाटरफाइनल २

४ जुलाई, आइतबार – समूह ए दोस्रो स्थान विरुद्ध समूह बी तेस्रो स्थान – विहान ३:४५ बजे – क्वाटरफाइनल ३

४ जुलाई, आइतबार – समूह ए विजेता विरुद्ध समूह बी चौथो स्थान – विहान ६:४५ बजे – क्वाटरफाइनल ४

सेमिफाइनल :

६ जुलाई, मंगलबार – क्वाटरफाइनल १ विजेता विरुद्ध क्वाटरफाइनल २ विजेता – विहान ४:४५ बजे

७ जुलाई, बुधबार – क्वाटरफाइनल ३ विजेता विरुद्ध क्वाटरफाइनल ४ विजेता – विहान ६:४५ बजे

तेस्रो स्थान :

१० जुलाई, शनिबार – सेमिफाइनलमा पराजित टोली – विहान ५:४५ बजे

फाइनल :

११ जुलाई, आइतबार – सेमिफाइनलका विजेता हरु – विहान ५:४५ बजे

कोपाको खेल तालिका राम्रो स्तरमा डाउनलोड गर्न यहाँ थिच्नुहोस्

यो पनि हेर्नुहोस : युरो कपको खेल तालिका नेपाली समयअनुसार

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.