default_image

9 years ago

October 29, 2016

मड्रीडलाई पछ्याउदै बार्सिलोना ग्रानाडासङ भिड्ने

117 views

0 Bookmark

एजेन्सी (स्पेन)

नेपाली समय : राती १२:३० बजे

ला लिगामा २ अंकले शिर्ष स्थानमा रहेको रियल मड्रीड भन्दा तल बसेको बार्सिलोना ग्रानाडलाई घरेलु मैदानमा निम्त्याउदा ३ अंक बटुल्ने प्रयासमा रहनेछ ।

messi-suarez

लिगको अघिल्लो ३ खेलमा तीन नै जित्न सफल बार्सिलोना भ्यालेन्सियासङ अन्तिम मिनेटमा २-२को बराबरिमा रहादा पेनाल्टी पाउदै भाग्यशाली साबित भएको थियो ।

अघिल्लो खेलमा काटालान सुपर कपमा इस्प्यान्योलसङ मेस्सी , स्वारेज र नेमार गरी पहिलो रोजाइको १० खेलाडिलाई बिश्राम दिदा बार्सिलोनाले १-० को पराजय बेहोरेको थियो । तर ला लिगालाई प्राथमिकतामा राखेको बार्साले ग्रानाडासङ सम्पुर्ण ३ अंक बटुल्ले दाउमा रहनेछ ।

अघिल्लो खेलमा स्पोर्टिङ गिजोनसङ घरेलु मैदानमा गोलराहित रहेको ग्रानाडा भने ९ खेल सकिदा अंक तालिकाको पुछारम छ । त्यसघी एथ्लेटिको मड्रीडसङ अपमानजनक ७-१ को नतिजाको सामना गरेको ग्रानाडा आफ्नु खेल सुधार्ने पक्ष्यमा रहनेछ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.