9 years ago
October 29, 2016
एजेन्सी (स्पेन)
रियल मड्रीडको प्रशिक्षक जिदानको अनुसार बर्षको उत्कृस्ट खेलाडिको हकमा फ्रान्स फुटबलाले प्रदान गर्ने अवार्ड्मा यो पाली स्पष्ट रुपमा रोनाल्डो योग्य रहेको बताएका छन ।

यो सिजनमा सुस्त सुरुवात गरेपनी अघिल्लो सिजन ५१ गोल गर्दै रियम मड्रीडसङ च्याम्पियन्स लिग र पोर्चुगलसङ युरो कप जित्न सफल रोनाल्डो स्पस्टसङ जितको हकदार रखेको कुरा १९९८ का ब्यानोल डि’ओर बिजेता जिदानले जनाए ।
मेस्सि, नेमार , स्वारेज, अग्वेरो , बेल गरी ३० खेलाडी मद्धेको बिजेता जनवरी २०१७मा घोषणा हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]