9 years ago
October 30, 2016
ला लिगाको खेलमा ग्रनाडा बिरुद्ध साँघुरो जित निकाल्दै बार्सोलोना अंक तालिकाको दोस्रो स्थानमा चडेको छ । बर्सिलोनाको १-० जितमा निर्णायक गोल राफिनाले गरे ।

पहिलो हालमा रक्षात्मक रहेको ग्रानाडासङ बार्सिलोनाले कुनै गोल गर्न सकेन । हल्फको सबै भन्दा राम्रो मौका लुइस स्वारेजले उपायोग गर्न सकेनन ।
बार्सिलोनाको गोल खेलको ४८ औ मिनेटमा राफिनाको शानदार भली गोलबाट आयो । नेमारको प्रहार पोस्टमा लागेपछी राफिनाले नजिकैबाट निकै राम्रो भली प्रहार गर्दै बार्सिलोनालाई निर्णायक गोल दिलाए । इनियीस्टा, जेरार्ड पिके, गर्दै अन्य खेलाडी चोटका कारण खेल्न नपाउदा बार्सिलोनालाई अन्तिम स्थानको ग्रानाडासङ अंक बटुल्न मुसकिल पर्यो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]