9 years ago
November 1, 2016
बर्लिन (एजेन्सि)
जर्मनिको सबै भन्दा धेरै गोल गर्ने खेलाडी मिरोस्लाभ क्लोसले क्ल्ब फुटबल बाट सन्यास लिएका छन । जर्मनिको राष्ट्रिय टोलिबाट करिब दुइ बर्ष अघी सन्यास लिएका ३८ बर्षिय क्लोसले क्लब फुटबलबाट व्यावसायिक खेलाडी जिवनको अन्त गरेका हुन ।

लाजियोसँगको सम्झौता अघिल्लो सिजनको अन्त्यदेखी सकिएयता उनि कुनै क्लबसङ आबद्ध थिएनन । जर्मनिबाट १३७ खेल खेल्दै ७१ गोल गरेका क्लोजले बायर्न म्युनिकसङ दुइ पटक लिग जितेका छन ।
व्यावसायिक खेलाडी जिवन अन्त्य गरेपछी उनि जर्मन फुटबल टोलिको प्रशिक्षण टोलिमा योजनामा रहेको कुरा जर्मनिको प्रशिक्षक जोचिम लोले बताएका छन ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]