9 years ago
November 8, 2016
कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप अन्तर्गत समुहको ‘ए’को अन्तिम खेलमा नेपालले ब्रुनाईको सामना गर्दैछ।

पहिलो खेलमा टिमोरसंग गोलरहित बराबरी खेलेको नेपालको लागि सेमिफाइनल पुग्न सहज छ भने प्रतिद्वन्दी ब्रुनाई एक खेल जितेर सेमिफाइनल पुगिसकेको छ। नेपालले आजको खेलमा हार व्येहोरेपनि सेमीफाइनल पुग्न सक्नेछ। चार गोल वा सो भन्दा कामको अन्तरले हरेको खण्डमा नेपालले सेमिफाइनल खेल्न पाउनेछ।
ब्रुनाईविरुद्ध जित हात पारेमा नेपाल समुह ‘ए’को शिर्ष स्थानमा रहेर सेमिफाइनल पुग्नेछ। बराबरी वा हार व्यहोरेमा भने नेपाल दोश्रो स्थानमा हुँदै अर्को चरणमा प्रवेश गर्नेछ।
समूह ‘बि’मा मकाउ समुहको शिर्ष स्थानमा रहने पक्का भइसकेको छ भने मंगोलिया र लाओसको खेलको विजेता दोश्रो हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]