default_image

10 years ago

September 14, 2015

पूर्व बार्सिलोना स्टार इटो सँग नेपाल यु१६ फूटबल टोलिको भेट

190 views

0 Bookmark

भाद्र २८,काठमाडौं ।

एएफसि उ१६ च्याम्पिओन्शिपको छनोट चरण खेल खेल्न हिनेको नेपाल यु १६ फूटबल टोलिले टुर्किको इस्तान्बुल एयरपोर्टमा केमेरूनका सामुएल इटो सँग भेट गरी फोटो खिचेका छन |

ईंग्लिश क्लब चेल्सी पछी इभेर्टोन अनि इटालिको स्याम्पदोरिया हुँदै इटो हाल टुर्किको अन्तल्यस्पोर् क्लब मा आबद्ध छन |

Eto

फोटो – मधुसुधन प्याकुरेल – टिम म्यानेजर

 

टुर्क्मेनिस्तानमा हुन लागेको छनोट चरणमा नेपालले बुधवार जोर्डन बिरुद्ध खेल खेल्नेछ | नेपाल जोर्डन्, ओमान लगायत किर्गिस्तान भारतमा हुन लागेको यु १६ च्यम्पिओन्शिपमा आफ्नो स्थानको लागि भिड्दै छ |

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.