default_image

10 years ago

September 14, 2015

मनाङ बिरुद्ध पुलिस : प्रत्यक्ष अपडेट

163 views

0 Bookmark

नेपाल प्रहरी ०-० मनाङ मर्स्याङदि

खेल सुरु: देउसो ३:३५
स्थान: सातदोबाटो, एन्फा कम्प्लेक्स
मनाङ : बिशाल्, बिराज, बिक्रम्, सिसको, मोउसा, शिव , डोडोज , अनिल , सुजल , बिशाल राई, दिपक
नेपाल पुलिस क्लब: रोशन, सुरज, सन्तोश्, कपिल्, निर कुमार, दिनेश , अजित , हरि, भरत , बिनोद ।
खेल सकिएको छ र यस्को साथ साथै मनाङ र पुलिसले १-१ अंक  बाडेका छन
७६’ सुजल श्रेष्ठको क्रश राम्रो दिशामा जान सकेन, पुलिसलाई गोलकिक
७३’ डोडोजमाथि विक्रमको राम्रो ट्याकल, स्कोर अझै ०-०
६७’ डोडोजको शट दर्शकदीर्घामा पुगेको छ
६४’ विशालको गल्तीमा भरत शाहले फाइदा उठाउन सकेनन्, विशालले सिधै भरतको खुट्टामा बल दिएका थिए
६१’ भरत शाहको मिस, बिराज महर्जन बक्स भित्र बल चोर्न सफल
५८’ निर कुमार राइको फ्रिकिक किपर विशालले बचाएका छन्
५५’ बिक्रम लिम्बुको क्रशमा बिशाल राईको डाईभ हेडिंग खेर गएको छ
५३’  डोडोजले कर्नर भेट्टाउन सकेनन्
४९’ अनिल गुरुंगको क्रसमा सुजलको शटमा कर्नर प्राप्त
 ४६’ सेकेन्ड हाफ सुरु

हाफ टाइम: मनांग ०-० पुलिस

४५’ दुइ मिनेट समय थप गरिएको छ
४२’ सिसोकोले निकै राम्रो ट्याकल गरेका छन्, निर कुमार राईले बक्स भित्र फाइदा उठाउन सकेनन्
३८’ सुजलको निकै राम्रो प्रहार तर शट पोष्ट भन्दा केहि बाहिर
३३’ भरत शाहको निकै कम्जोर शट
३१’ सुमनको ठाउमा बिक्रम धिमाल मैदान प्रवेश गरेका छन्
३०’ सुजललाई फल हानेकाले रेफ्रीले सन्तोष हेम्रणलाई पहेलो कार्ड देखाएका छन्
२९’ सुमन सुबेदीलाई एम्बुलेन्समा हस्पिटल लगिदै
२८’ अनिल गुरुङ र सुमनको टाउको ठोकियो, दुबैजना मैदानमा लडेका छन्
२५’ निर कुमारको शट बाहिर गएको छ
२१’ पुलिसका लागि रोशन खड्का द्वारा अर्को सुन्दर बचाव, सिस्सोकोले प्रहार गरेको हेडिंग क्लिअर
२०’ अनिल गुरुङ र दिपक राई बिच राम्रो तालमेल, सुरज बिकेले अनिलको पास क्लिअर गरे|
१९’ दिपक राईको क्रस सुमन सुवेदीद्वारा क्लिअर|
१७’ डोडोजको लामो पास, दिपक राईले भ्याउन सकेनन् र पुलिस थ्रो गर्दै|
१५’ सुजल श्रेष्ठमाथि फल प्रहार, मनाङ फ्रिकिक आफ्नै क्षेत्रमा|
१३’ डोडोजको सट गोलकिपर रोशनले बचाएका छन्|
१०’ पुलिसको फ्रिकिक सिसोको ले क्लिअर गरे|
५’ कुनै पनि टिमले अहिले सम्म अस्लाग्दो प्रहार गर्न सकेको छैन ।
१’ खेल सुरु भएको छ, मनाङले बल चलएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.