default_image

1 year ago

September 2, 2024

लियोपार्ड फिजियोको जर्सी सार्वजनक

549 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फिजियोथेरापी दिवसको अवसरमा आयोजना हुने फुटसल प्रतियोगिताका लागि लियोपार्ड फिजियो टिमको जर्सी सार्वजनिक भएको छ ।

यहि भदौ २९ गते हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । सहभागी टिम मध्य लियोपार्ड एकमात्र फ्रेन्चाइज टिम हो । क्लबका संस्थापकद्वय सुरज भुसाल र समिद कतिला श्रेष्ठले यसपटक क्लबको प्रमुख प्रायोजकमा दूबईको ईतिहाद रहेको जानकारी दिए । सम्झौता रकम भने खुलाइएको छैन ।

खेलकुदले शारीरिक व्यायाम हुन्छ र सबै स्वस्थ रहन शारीरिक क्रियाकलाप गर्नुपर्छ भन्ने सोचले यो प्रतियोगिता हरेक वर्ष विश्व फिजियोथेरापी दिवशमा हुने गरेको छ ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.