default_image

3 years ago

March 30, 2022

फेन्सिङ टोलीको बिदाई

634 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुवईमा आयोजना हुन लागेको जुनियर एण्ड क्याडेड वल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली फेन्सिङ टोलीलाई बिदाई गरिएको छ ।

एक खेलाडी र दुई अफिसियलसहित तीन सदस्यीय टोलीलाई बुधबार नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बिदाई गरे ।

जुनियर एण्ड क्याडेड वल्ड च्याम्पियनसिप २ देखि १० अप्रिलसम्म दुवईमा हुनेछ । खेलाडीमा शिक्षा नापित र अफिसियलमा माना कार्की रेग्मी र निराकार मान सिंह रेग्मी रहेका छन् ।

नेपाल फेन्सिङका अध्यक्ष सुनिल कुमार श्रेष्ठ र महासचिव सुजन लाल श्रेष्ठ पनि एफसिए कंग्रेसमा सहभागिता जनाउन ३ अप्रिलमा त्यसतर्फ प्रस्थान गर्नेछ ।

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

December 12, 2024

युएईका अलराउन्डर हमिद चितवनमा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]

December 10, 2024

रोहित र जाफरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]

Success

Thank you for your time.