default_image

3 years ago

August 22, 2022

महा फुटसल मेला ‘भेट्रान्स कप’ हुने

252 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खुमलटार युवा क्लबको आयोजनामा महा फुटसल मेला भेट्रान्स कप प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगिता २४ र २५ भदौंमा विनायक स्पोर्ट्स कम्प्लेक्स ढोलाहिटीमा हुनेछ । खेलाडीको उमेर ३५ वर्षभन्दा माथिको हुनुपर्नेछ । टिम दर्ताको समय भदौं २२ सम्म रहेको छ । दर्ता शुल्क ८ हजार रुपैयाँ तोकिएको छ ।

प्रतियोगिताको विजेताले १ लाख रुपैया र शिल्ड हात पार्नेछ । दोस्रो हुनेले ५० हजार रुपैया हात पार्नेछ । उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।

यसै वर्ष ‘ए’ डिभिजन लिग खेल्ने तयारीमा रहेको खुमलटारले यस प्रतियोगितामार्फत भेट्रान्स खेलाडीको जमघट गराउने लक्ष्य रहेको बताएका छन् ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.