default_image

1 year ago

February 18, 2023

गजराज जोशी राष्ट्रिय फुटभली सुरु

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फुटभली संघको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा दोस्रो गजराज जोशी कप राष्टिय फुटभली प्रतियोगिता शुरु भएको छ ।

काठमाडौं, दोलखा, कास्की, सिन्धुपाल्चोकसहित २४ टिमको सहभागीता रहेको खेलको दोस्रो चरणका खेलहरु ७ गते सम्पन्न हुनेछ ।

पहिलो दिनको खेलबाट दोस्रो चरण प्रवेश गरेका क्लब तथा टिमहरुमा टुख्या स्पोर्टस् एकेडेमी, ह्याप्पी टिम टोखा, रेड स्टार क्लब, भकुण्डो डट कम, गजराज जोशी टष्ट, सरस्वती नगर स्पोर्ट्स क्लब ए र बि, नेपाःक्लब, अमर ब्रर्दश क्लब, श्री भगती क्लब लगायत रहेका छन ।

यस प्रतियोगिता मार्फत आगामी फेब्रुअरी २३ देखी २७ मा भारतको केरलाबीचमा हुने २५ विश्व फुटभली च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको छनौट समेत गरिने आयोजक समितिका उपाध्यक्ष राजु विक्रम थापाले बताएका छन ।

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.