3 years ago
April 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – किहुँ अरुणोदय समाज काठमाडौंले नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारी र बक्सिङका रविन थापालाई सम्मानित गरेको छ ।

गण्डकी प्रदेशको तनहुँ जिल्लाका साविकका गाविसहरुबाट काठमाडौं आईं बस्नेहरुले वि.स. २०७६ मा गठन गरेको संस्था किहुँ अरुणोदय समाजले उषा र रविनलाई आ–आफ्नो खेलमार्फत देशसँगै तनहुँको नामसमेत उँचो पारेको भन्दै प्रोत्साहनस्वरुप जनही ५ हजार रुपैयाँ र सम्मानपत्रले सम्मानित गरेको हो ।
समाजले दोस्रो वार्षिक साधारण सभाको अवसरमा सम्मान प्रदान गरेको हो । उषा र रविन दुवै तनहुँ भिमादका हुन् ।

December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]