default_image

12 months ago

June 6, 2023

बोहरा सम्मानित

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – देउराली डोजोले धावक अक्कल बोहरालाई मंगलबार सम्मान गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धीको कदर गर्दै बोहरालाई सम्मान गरेको डोजोले जनाएको छ ।

डोजोका अध्यक्ष राजेश जोशी र १० औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका स्वर्ण विजेता कुशल श्रेष्ठले बोहरालाई प्रशंसा पत्रसहित एक कार्यक्रमबीच सम्मान गरे ।

May 26, 2024

जापानमा पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप हुने

काठमाडौं । पर्वत समाज जापानकाे आयाेजनामा जापानमा आगामी साउन तेस्राे साता प्रथम पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप २०२४ आयोजना हुने भएकाे छ । पर्वत समाज जापानले आगामी साउन १९ गते शनिबार (३ अगस्ट २०२४) प्रथम पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता तोडा सिटी स्पोर्टस् सेन्टरमा हुनेछ । जापानमा […]

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]

May 19, 2024

सुमित्रा र राजनलाई वान रन हाफ म्याराथन उपाधि

ललितपुर (हाम्रो खेलकुद)- सुमित्रा चौधरी र राजन रोकायाले पहिलो वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथन उपाधि जितेका छन्। आइतबार भएको हाफ म्याराथनको महिलातर्फ सुमित्राले १ घण्टा ३४ मिनेट २६ सेकेन्डमा दौड पूरा गरिन् । पुष्पा भण्डारी १ घण्टा ४२ मिनेट ५४ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भइन् । मञ्जु सुनार २ घण्टा ३ मिनेट ८ सेकेन्डको‌ […]

Success

Thank you for your time.