default_image

9 years ago

November 9, 2015

नाकाबन्दी विरुद्ध खेलाडी बिरोधमा

112 views

0 Bookmark

काठमाडौं, कार्तिक २३ गते ।

भारतीय नाकाबन्दी विरुद् उर्लिए खेलाडीहरु भारतले लगाएको अघोषित नाकाबन्दी विरुद् नेपाली खेलाडीहरु बिरोधमा उत्रिएका छन् | खेलाडीहरुले पहिलो चरणमा हस्ताक्षर अभियान बाट कार्यकम आयोजना गरेका हुन्|

sanjay pandit

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संगको आयोजनामा रंगशालामा भएको कार्यकममा रा खे प सदस्य सचिब केशब कुमार बिस्ट , कृतिमानी खेलाडीहरु वैकुण्ठ मानन्धर ,दीपक बिस्ट ,संगीना बैध ,जित बहादुर के सी ,दीपक श्रेष्ठ ,केदार मान स्थापितकुसल श्रेष्ठ, आंग बाबु लामा ,नयना श्रेष्ठ ,शुशील नर सिंह राणा,सङ्घ रत्न महर्जन ,मण्डे श्रेष्ठ ,केशरी चौधरी ,चन्द्र थापा लगायत थुप्रै खेलका प्रतिनिधि हरुले नाकाबन्दी विरुद्ध हस्ताक्षर गरिरहेका छन्|

यो अघोषित नाकाबन्दीको हस्ताक्षर कार्यकम आज दिन भरि रंगशाला को स्विम्मिंग परिसरमा रहने र भोलि नेपालका प्रधामन्त्रि के पी शर्मा ओली तथा भारतिए राजदुताबास लाई बुजाउने कार्यकम रएको कुरा अघोषित नाकाबन्दी विरुद्ध बिरोध कार्यकमको संयोजन गरिरहेका धाबक एबम पर्वतारोही संजय पण्डितले वताए |

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

December 12, 2024

युएईका अलराउन्डर हमिद चितवनमा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]

December 10, 2024

रोहित र जाफरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]

Success

Thank you for your time.