कतार फुटबल सङले आयोजित चौथो एसियन आप्रबासी प्रतियोगिताको फाइनलमा नेपाल भारत बिरुद्ध टाइ ब्रेकरमा पराजित भएको छ ।
निर्धारित समयम दुबै टोलिबाट कुनै गोल हुन नसकेपछी खेलको नतिजा टाइ ब्रेकरबाट निक्लिएको हो ।
टाइ ब्रेकरमा ४-२ को नतिजा निकाल्दै भारतले उपाधिमा कब्जा गरेको हो।