9 years ago
June 13, 2016
दिपक बोहोरा ,पाँचथर
पाँचथरको फिदिममा खेदकुदको बिकासका लागी भन्दै गठन भएको पाँचथर क्लबको प्रथम अधिबेशन शनिबार सदरमुकाम फिदिममा सम्पन्न भएको छ ।
सदरमुकाम फिदिममा भएको अधिबेशनले अनुराग मगरको अध्यक्षयतामा १३ सदस्यसिय समिति चयन गरेको हो । जसको उपाध्यक्षमा कविरमा तुम्बाफो र निशान शिवाकोटि रहनु भएको छ । भने महासचिबमा जगदिश ढुङगेल चयन हुनु भएको छ । सचिबमा नबिन तुम्बाफो र अरुणा नेम्बाङ रहेका छन । भने कोषाध्यक्षमा गणेश तुम्रोक चयन भएका छन ।
शनिबार भएको उद्धाटन समारोहको प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी किरण थापा ,बिशिष्ट अथिति अखिल फुटबल संध का केन्द्रिय सदस्य सुरेश शाहाको आथिथ्यतामा सम्पन्न भएको थियो ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]