default_image

6 years ago

November 30, 2019

भट्टराई विश्व शान्ति खेल महासंघको सह महाचिवमा निर्वाचित

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– खेलकर्मी तथा काठमाडौं खेलकुद समाजका अध्यक्ष दामोदर भट्टराई (बद्री) विश्व शान्ति खेल महासंघको केन्द्रिय सह महासचिवमा निर्वाचित भएका छन् । अनआइन भोटमार्फत खेल महासंघको निर्वाचन भएको थियो ।

नोभेम्बर १२ देखि १८ सम्म भएको भोटमा भट्टराई सहमहासचिव चुनिाएका हुन् । विश्वभरका ४१ राष्ट्रका प्रतिनिधिहरुको शान्ति खेल महासंघमा आबद्धता रहेको बताइएको छ । कुनै समय ह्यान्डबलमा सक्रिय रहेका भट्टराई काठमाडौं जिल्ला खेलकुद विकास समितिका निर्वतमान उपाध्यक्ष हुन् । केहि समय उनले अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रचार समितिको सह संयोजकका रुपमा काम गरेका थिए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.