default_image

ताजा समाचारहरु

May 26, 2018

‘म सलाहभन्दा फरक खेलाडी हुँ’ – रोनाल्डो

किएभ (एजेन्सी) – रियल म्याड्रिड फरवार्ड क्रिस्टियानो रोनाल्डोले लिभरपुलका मोहमद सलाह उनीभन्दा फरक किसिमको खेलाडी रहेको बताएका छन् । शनिबार हुने च्याम्पियन्स लिग फाइनलअघि टेलिभिजन अन्तर्वार्तामा रोनाल्डोले यस्तो अभिव्यक्ति दिएका हुन् । लिभरपुलका लागि सलाहले जारि सिजन ४४ गोल गरेका छन् । यता रोनाल्डोले भने रियलका लागि ४३ गोल मात्र गरेका छन् । यसैकारण पनि सलाह र रोनाल्डोको तुलना […]

May 26, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर १८

काठमाडौं (हाम्रो खेलकुद) – सबैभन्दा चर्चित तथा अपेक्षित फुटबल प्रतियोगिता फिफा विश्वकपको २१ औं संस्करण जुन १४ देखि रुसमा सुरु हुँदैछ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १८ मा रहेका छन् स्पेनका मिडफिल्डर डेभिड सिल्भा । म्यानचेस्टर सिटीका मिडफिल्डर डेभिड सिल्भाको २०१७/१८ सिजन निकै आकर्षक रह्यो । सबै प्रतियोगितामा १० […]

salah ronaldo

May 26, 2018

च्याम्पियन्स लिग फाइनलमा आज लिभरपुल र रियल भिड्दै

किभ (एजेन्सी) – च्याम्पियन्स लिग फाइनलमा आज युरोपका दुई ठूला क्लब, रियल म्याड्रिड र लिभरपुल भिड्दैछन्। खेल नेपाली समयानुसार रातको १२:३० मा सुरु हुनेछ। फुटबल इतिहासको यो ६३ औं च्याम्पियन्स लिगको फाइनल युकरेनको राजधानी किभ स्थित ओलम्पिक स्टेडियममा हुनेछ। लिभरपुलले पाँच पटक युरोपियन कपको उपाधि जितेको छ भने रियल म्याड्रिडले कीर्तिमानी १२ पटक यस प्रतियोगताको उपाधि जितेको छ। […]

May 26, 2018

फिफा विश्वकप – १९ दिन बाँकी

मस्को (एजेन्सी) – डिफेन्डीङ च्याम्पियन जर्मनी अब १९ दिनपछि अर्को युरोपेली राष्ट्र रसियामा सुरु हुने फिफा विश्वकप २०१८ मा उपाधि रक्षा गर्ने सुरमा हुनेछ । यसका लागि प्रशिक्षक जोकिम लोले आफ्नो २३ सदस्यीय अन्तिम टोलीको पनि घोषणा गरिसकेका छन् । यसपटक अन्तिम टोलीमा पछिल्लो विश्वकप फाइनलमा उपाधि जिताउन निर्णायक गोल गरेका मिडफिल्डर मारियो गोट्जे टोलीमा […]

May 25, 2018

चेन्नईसँग हैदराबादले आइपिएल फाइनल खेल्ने, कोलकाता पराजित

कोलकाता (एजेन्सी)– सनराइर्जस हैदराबाद र चेन्नई सुपर किङ्सबीच इन्डियन प्रिमियर लिग (आइपिएल) उपाधिका लागि भिड्ने भएका छन् । कोलकाता नाइट राइडर्सलाई शुक्रबार १३ रनले हराउँदै हैदराबादले चेन्नईसँगको भेट पक्का गरेको हो । क्वालिफायर १ मा हैदराबादलाई हराउँदै चेन्नई यसअघि नै फाइनल पुगेको थियो । १ सय ७५ रनको लक्ष्य पछ्याएको कोलकातालाई २० ओभरमा ९ विकेटको […]

May 25, 2018

सहारा एकेडेमीलाई सहयोग गर्ने एन्फा उपाध्यक्ष थापाको प्रतिबद्धता

पोखरा (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष कृष्ण थापाले पोखरा लेखनाथ महानगरपालिकामा रहेको सहारा एकेडेमीलाई आवश्यक सहयोग गर्ने बताएका छन् । पोखराको वडा नम्ब १७ स्थित दोबिल्लामा रहेको फुटबल एकेडेमी अबलोकनका क्रममा शुक्रबार थापाले यस्तो वचन दिएका हुन् । एकेडेमी सञ्चालक संस्था सहारा क्लबका सल्लाहकार समेत रहेका पूर्व खेलाडी थापाले भने ,’ […]

May 25, 2018

आइपिएल फाइनल प्रवेशका लागि कोलकातालाई १ सय ७५ रनको लक्ष्य

कोलकाता (एजेन्सी)– इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल पुग्ने क्वालिफायर २ मा कोलकाता नाइट राइडर्सले १ सय ७५ रनको विजय लक्ष्य प्राप्त गरेको छ । टस हारेर आज पहिले ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन बनाएको छ । पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेपनि हैदराबादले […]

May 25, 2018

सन्दीपसँग सेल्फी [फोटो]

सन्दीपसँग सेल्फी : शुक्रबार दिउँसो गृहजिल्ला चितवन आएका सन्दीप लामिछानेसँग भरतपुर विमानस्थलमा सेल्फी खिच्दै फ्यानहरु । फोटोः विनोदबाबु रिजाल ।

karma and AFC

May 25, 2018

नेपाली फुटबल विकासमा एएफसीले सहयोग गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पाले क्वालालुम्पुर स्थित एसियाली फुटबल महासंघ (एएफसी) को प्रधान कार्यालयमा महासचिव डाटो विन्सर जोनसँग भेटवार्ता गरेका छन्। शेर्पासँगै एन्फाका महासचिव इन्द्रमान तुलाधर र उपाध्यक्ष पंकज नेम्बाङ सहितको टोलीले एएफसी प्रतिनिधिहरूसँग भेट गरे। विन्सरले एन्फालाई लिग कार्यक्रम तथा विकासका कार्यमा पूर्ण रुपमा […]

Naresh Army

May 25, 2018

कर्णाली प्रिमियर लिगको फाइनलमा आर्मी र रुपन्देही भिड्ने

सुर्खेत (हाम्रो खेलकुद) – सुर्खेतमा जारी कर्णाली प्रिमियर लिगको फाइनलमा त्रिभुवन आर्मी क्लब र रुपन्देही-११ भिड्ने भएका छन्। शुक्रबार सुर्खेत रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा रुपन्देही ११ ले मध्य-पश्चिम क्रिकेट क्लबलाई २६ रनले पराजित गर्यो भने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मीले धनगढी क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गर्दै फाइनलको स्थान तय गर्यो।  टस हारेर पहिले ब्याटिंग गरेको रुपन्देहीले […]

Success

Thank you for your time.