default_image

6 years ago

April 14, 2019

कबड्डीः एपीएफ विजयी

84 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय कबड्डीको पुरुषमा एपीएफले जित दर्ता गरेको छ ।

एपीएफले अर्को विभागीय टोली प्रहरीलाई ५८–३६ ले पराजित गर्यो । गण्डकीले कर्णाली प्रदेशलाई ७५–३६, सुदूर पश्चिम प्रदेशले प्रदेश १ लाई ७६–४४, प्रदेश ३ ले प्रदेश २ लाई ४६–३३, आर्मीले एपीएफलाई ३९–१९, प्रदेश ५ ले गण्डकीलाई ४५–२३ र प्रदेश १ ले प्रहरीलाई ६२–३६ ले पराजित गरे ।

December 10, 2024

कोशी १० औं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो

हिमाल खरेल,बिर्तामोड कोशी प्रदेश खेलकुद विकास बोर्डले १० औं राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै प्रतियोगिताको तयारीका लागि जिल्लामा रकम पठाउने निर्णय गरेको छ । आज बोर्ड कार्यालयमा बसेको बोर्डको २३ औँ बैठकले प्रतियोगितालाई गति दिन जिल्लामा रकम पठाउने निर्णय गरेको हो । बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकमा राईले १० औँ राष्ट्रिय […]

December 6, 2024

दसौं राष्ट्रिय खेलकुद चैतमा !

काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैतमा कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद चैतको २३ देखि ३० गते हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रवार बसेको १ सय १८ औं बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले जानकारी […]

November 26, 2024

राखेप बोर्ड बैठक – दसौं राष्ट्रिय खेलकुदलगायतका विषयमा छलफल हुने

काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुदसहित विविध विषयहरुमा छलफल गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १ सय १८ औं बोर्ड बैठक यसै साता बस्दैछ। झन्डै १५ महिनापछि राखेप बोर्ड बैठक बस्न लागेको हो। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुदमन्त्री भएयता पहिलो पटक राखेप बोर्ड बैठक बस्दैछ। चौधरी मन्त्री नियुक्त भएको ४ महिना भन्दा […]

Success

Thank you for your time.