10 years ago
September 15, 2015
काठमाडौं, भदौ २९ –
पेर्नोड रिचार्डले यसै साता गोकर्ण गल्फ क्लबमा बालेन्टाइन गल्फ ओपन च्याम्पियनसिप आयोजना गर्ने भएको छ । प्रतियोगिता सेप्टेम्बर १९ तरिख, शनिबार हुनेछ ।
एमेच्योर खेलाडीका लागि आयोजना गरिएको प्रतियोगिता स्टेबल फोर्ड पद्धती अनुसार ३÷४ ह्यान्डिक्यापमा खेलाइने आयोजकले बताएका छन् । प्रतियोगितामा झन्डै सय खेलाडीको सहभागिता रहने गोकर्ण गल्फ क्लबका प्रबन्ध निर्देशक दीपक आचार्यले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
बेलान्टाइनले गोकर्णमा प्रतियोगिता गर्न लागेको यो तेस्रो पटक हो
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]