default_image

8 years ago

September 1, 2016

भारोत्तोलन टोली जोर्डन जाँदै

तेश्रो एफ्रो एसियन भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन एक खेलाडीसहित दुई सदस्यीय नेपाली भारोत्तोलन टोली बुधबार जोर्डनको अमान प्रस्थान गर्दैछ । सेप्टेम्बर ४ देखि ७ तारिखसम्म हुने प्रतियोगिताको महिला ५८ केजीमा १२ औं सागमा नेपाललाई पहिलो पदक दिलाएकी देवी चौधरीले प्रतिस्पर्धा गर्नेछिन् । सागमा भने देवीले ५३ केजीमा प्रतिस्पर्धा गर्दै कांस्य पदक जितेकी थिइन् । टिम […]

33 views

0 Bookmark

तेश्रो एफ्रो एसियन भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन एक खेलाडीसहित दुई सदस्यीय नेपाली भारोत्तोलन टोली बुधबार जोर्डनको अमान प्रस्थान गर्दैछ ।

devi chaudhary

सेप्टेम्बर ४ देखि ७ तारिखसम्म हुने प्रतियोगिताको महिला ५८ केजीमा १२ औं सागमा नेपाललाई पहिलो पदक दिलाएकी देवी चौधरीले प्रतिस्पर्धा गर्नेछिन् । सागमा भने देवीले ५३ केजीमा प्रतिस्पर्धा गर्दै कांस्य पदक जितेकी थिइन् ।

टिम प्रशिक्षकमा तिलक राउत रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाइ गरे ।

April 16, 2024

हाइजम्पमा गणेशको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा‌ गण्डकी प्रदेशका गणेश विकले १४औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत हाइजम्पमा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान सहित स्वर्ण पदक जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको स्पर्धामा गणेशले १ दशमलव ८१ मिटर जम्प गर्दै नयाँ रेकर्ड आफ्नो नाममा लेखाए। उनले २०७५ सालमा लुम्बिनीका प्रभु थारुले बनाएको […]

April 16, 2024

केएनपी नेरोलेक महिला भलिबल यसै महिना

काठमाडौं (हाम्रो खेलकुद)- शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको‌ आयोजना यसै महिना राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । २०७० सालदेखि आयोजना भएको प्रतियोगिताको‌ यस अघि ६ संस्करण भइसकेको छ। सातौ संस्करण वैशाख १२ देखि १५ गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको‌ कभर्ड हलमा हुनेछ। प्रतियोगितालाई‌ केएनपी नेरोलेकको मुख्य प्रायोजन गरेको छ। केएनपिएका कन्ट्री‌ हेड मनोजकुमार […]

April 15, 2024

राष्ट्रपति रनिङ सिल्डमा पलेशाले दीप प्रज्ज्वलन गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्धनले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने भएकी छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा मंगलबार हुने राष्ट्रपति रनिङ उद्घाटन कार्यक्रमका दौरान दीप प्रज्ज्वलन गर्नुअघि ओलम्पिक टर्चलाई ट्रयाकमा परिक्रमा गराइने । टर्च परिक्रमा कार्यक्रममा ओलम्पियन देवु थापा, कमलबहादुर […]

Success

Thank you for your time.