default_image

5 years ago

July 2, 2019

टिम अफ दि इयर अवार्ड पाराग्लाइडिङलाई

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्टस अवार्डको टिम अफ द इयरको उपाधि पाराग्लाइडिङले जितेको छ । एसियाली खेलकुदमा रजत पदक जित्दै पाराग्लाइडिङले नेपालको पदक खडेरी तोडेको थियो ।

19 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्टस अवार्डको टिम अफ द इयरको उपाधि पाराग्लाइडिङले जितेको छ ।

एसियाली खेलकुदमा रजत पदक जित्दै पाराग्लाइडिङले नेपालको पदक खडेरी तोडेको थियो ।

Success

Thank you for your time.