default_image

8 years ago

September 24, 2016

निहारिकाले गरिन गौरिकाको किर्तिमान भङ

51 views

0 Bookmark

निहारिका तुलाधरले ५० मिटर ब्रेस्ट स्ट्रोकमा शुक्रबार रियो ओलम्पिक्सको कान्छी सहभागी गौरिका सिंहको राष्ट्रिय किर्तिमानमा सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन ।

gaurika-neharika

सातदोबाटोमा एनएसए कप खुला तथा उमेर समुह पौडी प्रतियोगितामा निहारिकाले ५० मिटर ब्रेस्ट स्ट्रोक ३८ दशमलव ०६ सेकेन्डमा पुरा गरिकी हुन । यसअघी करिब ७ महिना अगाडी गौरिकाले १२औं दक्षिण एसियाली खेलकुदमा ५० मिटर ब्रेस्ट स्ट्रोक ३९ दशमलव ३३ सेकेन्डमा पुरा गरेकी थिइन ।

April 20, 2024

श्रेष्ठको अध्यक्षतामा पौडी संघमा नयाँ नेतृत्व

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पौडी संघको अध्यक्षमा जगतमान श्रेष्ठसहित २५ सदस्यीय कार्यसमिति शनिबार निर्विरोध निर्वाचित भएको छ । यसअघि झण्डै १२ वर्ष संघको महासचिव रहेका श्रेष्ठ अध्यक्ष चुनिएका हुन् । प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई वरिष्ठ उपाध्यक्ष तथा चित्रराज भट्ट, जुनाकुमारी कठायत, गंगालाल सिंगार उपाध्यक्ष चयन भएका छन् । पौडीका पूर्व मुख्य […]

February 12, 2024

गौरिका र नासिरद्वारा नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – जलपरी गौरिका सिंह र पौडीवाज नासिर याहा हुसेनले विश्व एक्वाटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिप दौरान साेमबार गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको पुरानो किर्तिमान भंग गरेकी हुन् । नयाँ कीर्तिमान बनाउने क्रममा गौरिकाले निर्धारित दुरी १ मिनेट ५ दशमलव ४७ […]

December 28, 2023

निसर्ग बाटिका पौडीमा टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- निसर्ग बाटिका स्कुल २६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगितामा कुल १ सय ४८ अंकका साथ निसर्ग टिम च्याम्पियन बनेको हो । दोश्रो स्थानमा रहेको स्वस्तीश्री गुरुकुलले ५१ अंक र तेश्रो स्थानमा […]

Success

Thank you for your time.