default_image

9 years ago

November 18, 2016

प्रतिभा विदेशीमा सर्वोत्कृष्ट, लिगको दोस्रो चरणमा आइतबारबाट

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला टोलीकी सदस्य प्रतिभा माली माल्दिभ्स महिला लिगका विदेशी खेलाडीतर्फ सर्वोत्कृष्ट चुनिएकी छिन् । प्रतिभा र कोपिला उप्रेती सम्मिलित टोली मिस्कियागु इजीले ४ मध्ये ३ खेल जित्दा सबैमा प्रतिभा क्विन अफ दी म्याच घोषित भएकी थिइन् । मञ्जु गुरुङ अरुणा शाही फेयस्दाबाट खेलिरहेका छन् ।

prativa-3
मञ्जका अनुसार महिला लिगको दोस्रो चरण आइतबार सुरु हुनेछ । पहिलो चरणमा माल्दिभिय आरसी शीर्षस्थान, प्रतिभा र कोपिलाको टोली मिस्कियागु दोस्रो, पुलिस तेस्रो र मञ्जु अरुणाको फेयस्दा चौथो हुँदै अर्को चरणका लागि छनोट भएका थिए । पोलस्टार भने पहिलो चरणबाट बाहिरीएको छ ।

prativa1cc

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.