default_image

10 years ago

November 9, 2015

नाकाबन्दी विरुद्ध खेलाडी बिरोधमा

212 views

0 Bookmark

काठमाडौं, कार्तिक २३ गते ।

भारतीय नाकाबन्दी विरुद् उर्लिए खेलाडीहरु भारतले लगाएको अघोषित नाकाबन्दी विरुद् नेपाली खेलाडीहरु बिरोधमा उत्रिएका छन् | खेलाडीहरुले पहिलो चरणमा हस्ताक्षर अभियान बाट कार्यकम आयोजना गरेका हुन्|

sanjay pandit

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संगको आयोजनामा रंगशालामा भएको कार्यकममा रा खे प सदस्य सचिब केशब कुमार बिस्ट , कृतिमानी खेलाडीहरु वैकुण्ठ मानन्धर ,दीपक बिस्ट ,संगीना बैध ,जित बहादुर के सी ,दीपक श्रेष्ठ ,केदार मान स्थापितकुसल श्रेष्ठ, आंग बाबु लामा ,नयना श्रेष्ठ ,शुशील नर सिंह राणा,सङ्घ रत्न महर्जन ,मण्डे श्रेष्ठ ,केशरी चौधरी ,चन्द्र थापा लगायत थुप्रै खेलका प्रतिनिधि हरुले नाकाबन्दी विरुद्ध हस्ताक्षर गरिरहेका छन्|

यो अघोषित नाकाबन्दीको हस्ताक्षर कार्यकम आज दिन भरि रंगशाला को स्विम्मिंग परिसरमा रहने र भोलि नेपालका प्रधामन्त्रि के पी शर्मा ओली तथा भारतिए राजदुताबास लाई बुजाउने कार्यकम रएको कुरा अघोषित नाकाबन्दी विरुद्ध बिरोध कार्यकमको संयोजन गरिरहेका धाबक एबम पर्वतारोही संजय पण्डितले वताए |

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.