default_image

8 years ago

July 9, 2017

गल्फ टोली सिंगापुर प्रस्थान

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गल्फ खेलाडी टंक बहादुर कार्की र फुन्ट्सुक नोर्बु लामा आईतबार सिंगापुर प्रस्थान गरेका छन् । कार्की र लामाले सिंगापुर कन्ट्री क्लबमा जुलाई १०-१४ सम्म संचालन हुने सिंगापुर गल्फ च्याम्पियनशिमा नेपालको प्रतिनिधित्व गर्नेछन ।

गल्फ संघका अध्यक्ष टासी घले र गल्फरद्वय टंक बहादुर कार्की र फुन्ट्सुक नोर्बु लामा

नेपाल गल्फ संघका अनुसार प्रतियोगिताको समाप्ति पछि नेपाली गल्फ खेलाडीहरू कार्की र लामा एमएसटी गल्फ क्लबमा जुलाई १५-२१ सम्म प्रशिक्षण गरी स्वदेश फर्किनेछन् । सहभागी हुन जाने खेलाडीहरूलाई आज एक कार्यक्रमका बिच नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले बिदाई गरे ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.