10 years ago
November 17, 2015
मङ्शीर १ गते, काठमाडौं ।
नेपाल ओलम्पिक कमिटिका भर्खरै निर्वाचित पदाधिकारीहरुले कार्तिक २९ गते नव निर्वाचित राष्ट्रपती बिद्या भण्डारीलाई भेट गर्दै अब हुने ब्राजिल ओलम्पिकको लागि निमन्त्रतणा पत्र हस्तान्तरन गरेका छन ।
राष्ट्रपतिको कार्यालयमा भएको भेटमा ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ, उपाध्यक्ष लामा तेन्डी शेर्पा, उपाध्यक्षद्वय पुरेन्द्र लाखे र ज्योति राणाको उपस्थिति रहेको थियो। भेटघाटका क्रममा ओलम्पिक कमिटिका पदधिकारीहरुले नयाँ राष्ट्रपतिलाई बधाई पनि दिए ।
राष्ट्रपतिको कार्यालयमा भएको भेटमा ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ, महासचिब लामा तेन्डी शेर्पा, उपाध्यक्षद्वय पुरेन्द्र लाखे र ज्योति राणाको उपस्थिति रहेको थियो । २०१६ मा ब्राजिलको रीयो दि जेनेरियोको निम्तोको बारेमा छलफल गरेर ओलम्पिक कमिटिलाई छिटै जानकारी दिने राष्ट्रपतिले जानकारी दिनु भयो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]