default_image

4 years ago

November 30, 2019

साग महिला भलिबल-पहिलो सेटमा नेपालको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गरि रहेको छ । त्रिपुरेश्वर स्थित राखेप कभर्डहलमा जारी दोस्रो सेमिफाइनलमा पहिलो सेटमा नेपालले श्रीलंकालाई २५-१४ को सोझो सेटमा पराजित गरेको छ । नेपाल समूह ‘ए’ उपविजेता तथा श्रीलंका समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा […]

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गरि रहेको छ ।

त्रिपुरेश्वर स्थित राखेप कभर्डहलमा जारी दोस्रो सेमिफाइनलमा पहिलो सेटमा नेपालले श्रीलंकालाई २५-१४ को सोझो सेटमा पराजित गरेको छ ।

नेपाल समूह ‘ए’ उपविजेता तथा श्रीलंका समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गरेको हुन् । यस खेलको विजेताले स्वर्ण पदकको लागि भारतसँग प्रतिस्पर्धा गने छ ।

भारतले पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको छ । आजको पराजित हुने टोलीले कास्यका लागि माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने छ ।

Success

Thank you for your time.