default_image

6 years ago

November 27, 2018

मनाङ विरुद्ध एपीएफ (लाइभ)

35 views

0 Bookmark

मनाङ मर्स्याङदी क्लब विरुद्ध नेपाल एपीएफ क्लब

प्रत्यक्ष प्रसारण

सुरुवाती ११ :

मनाङ :

विशाल श्रेष्ठ (गोलरक्षक), विराज महर्जन (कप्तान), विशाल राई, अन्जन विष्ट, सुरज विक, हेमन गुरुङ, मोहमद आसिफ, कमल श्रेष्ठ, आफिज ओलावेअले, विमल राना, आडेलाजा सोमिडे

एपीएफ:

राजु योगी (गोलरक्षक), तोप बहादुर विष्ट (कप्तान), युवराज खड्का, सुदीप सिख्राकार, नवीन लामा, श्याम नेपाली, राम कुमार कुमाल, राजेन्द्र रावल, राजन गुरुङ, सन्तोष कुमार कटवाल, बुद्धिमान राई

रुस्लान थ्री स्टारविरुद्ध अनुपस्थित रहेका फरवार्ड ओलावाले आफिज र डिफेन्डर कमल श्रेष्ठ यस खेलमा उपस्थित हुनेछन् । लिगको सुरुवाती तीनै खेल जितेको मनाङ शत प्रतिशत जितको रेकर्ड कायम राख्ने लक्ष्यमा हुनेछ । एपीएफ पनि पछिल्लो खेलमा भोगेको पराजयलाई बिर्सने प्रयासमा हुनेछ । ब्रिगेड ब्वाइजविरुद्ध अग्रता लिएपनि एपीएफ ३-१ ले पराजित भएको थियो । उक्त खेलमा रातो कार्ड पाएका विश्वास उदास यस खेलमा उपस्थित हुने छैनन् ।

आक्रमणमा निकै कमजोर देखिएको एपीएफले मनाङविरुद्ध नतिजा ल्याउन निकै मिहिनेत गर्नुपर्ने हुन्छ । डिफेन्डर आदित्य चौधरीको अनुपस्थितिले पनि डिफेन्समा केहि असर परेको छ ।

December 14, 2024

एनपिएल प्लेअफ -३ स्थानका लागि ४ टोलीको भिडन्त

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका अब ३ खेल बाँकी रहेको छ । आइतवार २ तथा सोमवार १ खेलसँगै एनपिएलको पहिलो संस्करणको लिग चरणका खेल सकिनेछ । बाँकी ३ मात्र खेलको नतिजाले प्लेअफमा पुग्ने ३ टोलीको‌ टुंगो लाग्नेछ। त्यसका लागि दौडमा ४ टोली छन् । जनकपुर बोल्ट्सले प्ले अफमा […]

December 14, 2024

झापा कपमा आर्मीको विजयी सुरुवात

हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]

December 14, 2024

भारतको क्यालिकट हिरोजलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- पहिलो संस्करणको काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको उपाधि भारतको क्यालिकटले जितेको छ। घरेलु टोली नेपालको हेल्प नेपाल स्पोर्टस क्लबलाई ३-१ को सहज नतिजामा हराउँदै क्यालिकट उपाधि जित्न सफल भएको छ। क्यालिकटले लिग चरणको हारको बदला समेत लिएको छ। घरेलु टोली विरूद्ध सुरूवात राम्रो गर्यो। २५-२१ ले पहिलो सेट क्यालीकटले जित्यो। दोस्रो सेटमा […]

Success

Thank you for your time.