default_image

5 years ago

June 2, 2019

सकिब र रहिमको अर्धशतकमा बंगलादेश बलियो

एजेन्सी – सकिब अल हसन र मुश्फिकुर रहिमले अर्ध शतक प्रहार गरेपछि दक्षिण अफ्रिकाविरुद्ध बंगलादेश विशाल योगफल तर्फ लम्केको छ । लन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश यो समचार तयार पार्न सम्म ३२ ओभरमा २ सय रन बनाउन २ विकेट गुमाएको छ । उसका लागि सकिब ७२ बलमा ७ चौका र १ छक्का […]

27 views

0 Bookmark

एजेन्सी – सकिब अल हसन र मुश्फिकुर रहिमले अर्ध शतक प्रहार गरेपछि दक्षिण अफ्रिकाविरुद्ध बंगलादेश विशाल योगफल तर्फ लम्केको छ ।

लन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश यो समचार तयार पार्न सम्म ३२ ओभरमा २ सय रन बनाउन २ विकेट गुमाएको छ । उसका लागि सकिब ७२ बलमा ७ चौका र १ छक्का सहित ६५ रनमा खेलि रहेका छन् । त्यस्तै विकेटकीपर मुश्फिकुर रहिमले पनि ६१ बलमा ७ चौका सहित ६४ रनमा क्रिजमा छन् । तेस्रो विकेटका लागि यी दुईबीच १ सय २५ रनको शतकीय साझेदारी भईसकेको छ ।

त्यस अघि ओपनर सौम्य सरकार र तामिम इकवालले पहिलो विकेटका लागि ८.२ ओभरमा ६० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । एन्डिले फेहलुकवेओले विकेटकीपर क्विन्टन डीककबाट क्याच गराउँदै तामिमलाई १६ रनमा आउट गरे । १२ ओभरको चौथो बलमा क्रिस मोरिसले डी ककबाट उत्कृष्ट क्याच आउट गराउँदै पेभिलिएन फर्काउनु अघि ३० बलमा ९ चौका प्रहार गर्दै ४२ रन जोड्दै आक्रमक सुरुवात दिलाएका थिए ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

नेपाली टोलीमा ४ खेलाडी थपिए

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सिरिजको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा विहीबार घोषणा भएको १६ सदस्यीय टोलीमा नेपाल ‘ए’ बाट ४ खेलाडी थपिएको जानकारी दिएका हुन् । उक्त सिरिजमा उच्च […]

Success

Thank you for your time.