default_image

फोटो फिचर

May 25, 2018

सन्दीपसँग सेल्फी [फोटो]

सन्दीपसँग सेल्फी : शुक्रबार दिउँसो गृहजिल्ला चितवन आएका सन्दीप लामिछानेसँग भरतपुर विमानस्थलमा सेल्फी खिच्दै फ्यानहरु । फोटोः विनोदबाबु रिजाल ।

May 15, 2018

लेजेण्ड मणीलाई अन्तिम बिदाई [फोटो फिचर]

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलले अहिलेसम्म पाएका मध्ये सबैभन्दा छरिता स्ट्राइकर मणि विक्रम शाहको असमायिक निधनले नेपाली खेलकुद नै स्तब्ध बनेको छ । आफ्नो खेल कौशलका कारण सबैमाझ लोकप्रिय रहेका उनै नेपाली फुटबलका महान् हस्ती शाहको सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको असमायिक निधन भएपनि उनले नेपाली फुटबललाई सम्झना […]

Gyanendra Malla

January 23, 2018

नेपालको प्रशिक्षण जारी [फोटो फिचर ]

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग अन्तर्गत डिभिजन टूको तयारीमा रहेको नेपाली टोलीको प्रशिक्षण जारी छ । फेब्रुअरी ८ बाट नामेबियामा हुने प्रतियोगिताका लागि नेपाली टोलीले मंगलबार पनि सामान्य रुपमा प्रशिक्षण गर्यो । हेरौं मंगलबारका प्रशिक्षणका केही तस्बिरहरु । तस्बिर : दिपेन्द्र पोखरेल / हाम्रो खेलकुद

January 22, 2018

क्रिकेट टोलीको प्रशिक्षण जारी, ब्याट्सम्यान सेट देखिए

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग अन्तर्गत डिभिजन ‘टू’ को तयारीमा रहेको नेपाली टोलीले सोमबार पनि कीर्तिपुर स्थित त्रिवि मैदानमा प्रशिक्षण गरेको छ । सोमबारको प्रशिक्षणमा पनि यथार्थ जस्तै खेलको माहोल बनाउँदै बलरहरुले ब्याट्सम्यानहरुलाई तोकिएको कृत्रिम लक्ष्य पार गर्न रोक्नु पर्ने थियो । त्यस्तै ब्याट्सम्यानहरुले भने दिइएको लक्ष्य पुरा गर्नु पर्ने चुनौती लिएका थिए । सोमबारको प्रशिक्षणमा दिलिप […]

December 23, 2017

राखेप च्याम्पियनसिपमा २९ खेल

राष्ट्रपतिले भोलि उद्घाटन गर्ने काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यस बर्षदेखि आयोजना गर्न लागेको राखेप च्याम्पियनसिपमा २९ खेल समावेश हुने भएको छ । आयोजक राखेपले शनिबार एक कार्यक्रम गर्दै च्याम्पियनसिपमा २९ खेल समावेश हुने जानकारी गराएको हो । च्याम्पियनसिपमा ५ विकास क्षेत्र र ३ विभाग गरी आठ टिमको सहभागिता रहनेछ । बृहत […]

December 22, 2017

तस्विरमा टीभिएस एभरेष्ट प्रिमियर लिगको पाँचौ दिन

काठमाडौं (हाम्रो खेलकुद) – टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको पाँचौ दिन पोखरा र विराटनगरले जित हात पारेका छन् । विराटनगर प्रतियोगिताको प्लेअफमा स्थान बनाउने पहिलो टोली बन्यो । पहिलो खेलमा काठमाडौं पोखरासँग पराजित भएपछि प्लेअफमा स्थान बनाउने सम्भावना कठिन भएको हो । दोस्रो खेलमा विराटनगरले चितवन टाइगर्सलाई ७१ रनको फराकिलो अन्तरले पराजित […]

December 20, 2017

तेस्रो दिन भैरहवा र विराटनगरको जित – [तस्विरमा]

काठमाडौं (हाम्रो खेलकुद ) – टीभिएस एभरेष्ट प्रिमियर लिगको तेस्रो दिन भएका दुई भिन्न खेलहरुमा विराटनगर वारियर्स र भैंरहवा ग्ल्याडियटर्सले जित हात पारेका छन् । आज भएको पहिलो खेलमा विराटनगरले पोखरा राइनोजलाई ३ विकेटले पराजित गर्यो भने दोस्रो खेलमा काठमाडौं किङ्स इलाभेनलाई ७ विकेटले हराउँदै भैरहवाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । हेर्नुहोस हाम्रो खेलकुदका […]

November 14, 2017

राष्ट्रिय रङ्गमा अन्तिमपटक अनिल [फोटो फिचर ]

काठमाडौं (हाम्रो खेलकुद) – फिलिपिन्स विरुद्ध ८१ औं मिनेटमा मैदान प्रवेश गरेसँगै अनिलले राष्ट्रिय टोलीको लागि ५० खेल पुरा गरे । यो अनिलको राष्ट्रिय टोलीबाट अन्तिम खेल थियो । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद मैदान प्रवेश गरे लगतै विराज महर्जनले अनिललाई आर्म ब्याण्ड सुम्पिएका थिए । यो खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका अनिललाई राष्ट्रिय फुटबल टोलीको […]

Sagar Pun

October 12, 2017

हङकङमा नेपाली टोलीको तयारी [फोटो]

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले शुक्रबार हङकङसँग पहिलो खेल खेल्दै छ । खेलको अघिल्लो दिन नेपाली टोलीले क्वाङ्ग रिक्रिएसन ग्राउन्डमा अभ्यास गरेको हो । नेपाली टोलीका महत्वपूर्ण ब्याट्सम्यान शरद भेषावकर अस्वस्थताका कारण  पशिक्षणमा देखिएनन । शरदले शुक्रबार र आइतबारका दुवै खेल गुमाउने पक्का भएको छ । सम्पूर्ण तस्विरहरु : कौशल अधिकारी / क्रिकेटिङ्गनेपाल डट कम   

August 27, 2017

साफ यू १५ च्याम्पिन्सिप फाइनल [फोटो फिचर]

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युथ टोली साफ यू १५ च्याम्पियनसिपको उपाधिबाट वञ्चित बनेको छ । एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा नेपाल सधैको जस्तै भारतसँग २–१ ले पराजित हुदै उपाधिबाट वञ्चित बनेको हो । तस्बिर : बिबेक सुबेदी / हाम्रो खेलकुद      

Success

Thank you for your time.