March 24, 2018
ललितपुर (हाम्रो खेलकुद) – नेपाली खेलाडीले भुटानमा आयोजना हुने दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा भाग लिन ८ खेलाडीसहित १० सदस्यीय नेपाली एथलेटिक्स टोली आइतबार भुटानको थिम्पु प्रस्थान गर्ने बताइएको छ । मंगलबार हुने प्रतियोगितामा ४ महिला र ४ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले […]
March 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)– दोस्रो झिल्टुङ क्रस कन्ट्री रेस आइतबार हुने भएको छ । राम नवमीको दिन पारेर रेस आयोजना गर्न लागिएको बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजक झिल्टुङ युवा र समूहका अध्यक्ष मोहन नेपालले जानकारी दिए । रेस १३ दशमलव ४ किलोमिटरको दुरीमा महिला र पुरुषमा खुल्ला रहनेछ । रेस नुवाकोटको कोल्पुटार, बेलेनी, राजोदर, […]
March 1, 2018
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले चौथो संस्करणको लुम्बिनी शान्ति म्याराथनको उपाधि जितेका छन् । बिहिबार लुम्बिनीमा भएको म्याराथनमा होमलालले आर्मीकै हरी कुमार रिमाललाई पछि पार्दै उपाधि जितेका हुन् । उपाधि जित्ने क्रममा होमलालले निर्धा्रित दुरी २ घण्टा ५३ मिनेट १३ सेकन्डमा पुरा गरे । होमलालले लगातार दोस्रो पटक लुम्बिनी म्याराथनको उपाधि जितेका […]
February 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)– फुटबलमा १० वर्षको प्रतिबन्धमा रहे पनि नेपाल स्पोर्टस् अर्गनाइजेशनका नाममा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापा नेपाली खेलकुदमा सक्रिय हुने भएका छन् । थापाले विगत ३५ वर्षदेखि खेलकुदमा जीवन व्यतित गरेकोले खेल क्षेत्रबाट टाढा हुन नसकी पुनः खेल क्षेत्रमा केहि गर्ने उद्देश्यका साथ आफ्नो नेतृत्वमा नेपाल स्पोर्टस् अर्गनाईजेसनको […]
February 24, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफकी कान्छिमाया कोजुले पिंकाथन काठमाडौंमा महिला हाफ म्याराथनको उपाधि रक्षा गरेकी छिन् । शनिबार कान्छिले १ घन्टा २० मिनेट २१ सेकेन्डमा दौड पुरा गरेकी छिन् । कान्छिले गत वर्ष उपाधि जित्ने क्रममा हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान (१ घन्टा १८ मिनेट १० सेकेन्ड) बनाइकी थिइन् । नेपाल प्रहरीको महारजगन्जस्थित तालिम केन्द्रबाट सुरु […]
February 19, 2018
पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका भूमिराज राईले १२ औं सफल पोखरा अन्तर्राष्ट्रिय पोखरा म्याराथनको उपाधि जितेका छन् । प्रतियोगितामा विभागिय खेलाडीको वर्चश्व रहेको थियो । २ घन्टा ३६ मिनेट ४२.२ सेकेन्डमा निर्धारित दुरी (४२.१९५ किलोमिटर) पुरा गर्दै भूमिराजले उपाधि जितेका हनु । उनले उपाधिसहित ७० हजार रुपैयाँ प्राप्त गरे । त्रिभुवन आर्मी क्लबका […]
February 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको लुम्बिनी शान्ति म्याराथन प्रतियोगिता फागुन तेस्रो साता हुने भएको छ ।आयोजक लुम्बिनी पिस म्याराथनले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी फागुन १७ गते फागुपूर्णिमाको दिन लुम्बिनीमा चौथो लुम्बिनी शान्ति म्याराथन हुने जानकारी गराएको हो । प्रसिद्ध धार्मिकस्थल लुम्बिनीमा हुने चौथो संस्करणको प्रतियोगितामा ३ विधामा प्रतिस्पर्धा हुनेछ । म्याराथन (४२.१९५ किलोमिटर), […]
January 30, 2018
डोर्टमन्ड (एजेन्सी) – विश्व प्रसिद्ध तथा दिग्गज स्प्रिन्ट धावक युसेन बोल्ट जर्मन क्लब बोरुसिया डोर्टमन्डसँगको ट्रायलका लागि उत्साहित रहेको बताएका छन् । फुटबलमा आफ्नो करियर रहेको-नरहेको उनले सो ट्रायल पछि निर्णय गर्ने बताएका छन् । ३१ वर्षीय बोल्ट इतिहासकै तेज स्प्रिन्ट धावकका रुपमा चिनिन्छन् । ८ ओलम्पिक गोल्ड मेडल र ११ पटक विश्व च्याम्पियन बोल्टले […]
January 16, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरेली पूर्व खेलाडीहरुको साझा संस्था भूतपर्व खेलाडी मन्च नेपालले आयोजना गर्ने ‘१२ औ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७४’को तयारी सुरु गरेको छ । मञ्चका अध्यक्ष तेज गुरुङले म्याराथनको तयारी सुरु गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पोखराको प्रतिष्ठित खेलको रुपमा स्थापित पोखरा म्याराथनलाई सुजल डेरी उधोगको उत्पादन सफल दुधले दुई […]
December 29, 2017
बाँके (हाम्रो खेलकुद)– दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिताको अन्तिम दिन शुक्रबार ७ वटा इभेन्ट्स भएका थिए । खजुरा गाउँपालिका–२, सीतापुरमा सम्पन्न प्रतियोगिताको महिला जेभलिन थ्रो खेलमा सुदूरपश्चिमाञ्चलकी मिना धामीले स्वर्ण पदक जितिन् । उनले २८.५५ मिटर दुरी थ्रो गर्न सफल भइन् । उक्त खेलमा मध्यपश्चिमाञ्चलकी अनिता चौधरीले रजन र पश्चिमाञ्चलकी सुमित्रा थापा कास्य पदक जितिन् […]