May 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी मणी विक्रम शाह स्वास्थ्यमा समस्यामा आएपछि अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि म्यारोडाना भनेर चिनिने शाह आइबार साँझ नर्भिक अस्पतालमा भर्ना भएका हुन् । शाह सन् १९८५ मा १७ वर्षको उमेरमा दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा समावेश भएका थिए । त्यसपछि […]
May 14, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत अाइतबार लेभान्तेले बार्सिलोनालाई ५-४ ले पराजित गरेको छ । लिगको इतिहासमा अपराजित रहँदै लिग जित्ने कीर्तिमान रच्ने सुरमा रहेको बार्सिलोनाको प्रयास पनि समाप्त भएको छ । घरेलु टोली लेभान्तेले नवौं मिनेटमा एम्यानुएल बोटेङको गोलमा अग्रता लिएको थियो । बोटेङले अाधा घण्टा नबित्दै अग्रता दोब्बर पारे । फिलिप कोउटिन्होले […]
May 14, 2018
मुम्बई (एजेन्सी)– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै प्ले अफमा पुग्ने सम्भावनालाई बढाएको छ । १ सय ६९ रनको लक्ष्य पछ्याएको राजस्थानले जस बटलरको सानदार इनिङसँगै १८ ओभरमा मात्र ३ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । जितसँगै राजस्थान पाँचौं स्थानमा उक्लेको छ भने साविक […]
May 13, 2018
लिभरपुल (एजेन्सी) – इङ्लिस प्रिमियर लिग अन्तर्गत ब्राइटनलाई ४-० ले पराजित गर्दै लिभरपुलले आगामी सिजनका लागि च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। लिभरपुलले लिगमा चौथो स्थानमा सिजन समाप्त गर्दै अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो। यो सिजन लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडको सामना गर्दैछ। लिभरपुलका लागि मोहम्मद सलाह, डेजान लोभ्रेन, डोमिनिक सोलाङ्के र एण्ड्रेउ […]
May 13, 2018
गाईघाट (हाम्रो खेलकुद)- विमल रानाको निर्णायक गोलमा लक्ष्मी हुण्डाईं मनाङ–मस्र्याङ्दी क्लब पाँचौ रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । उदयपुरको सदरमुकामग गाईघाटस्थित थारुहट रंगशालामा आइतबार भएको क्वार्टरफाइनलमा मनाङले आयोजक उदयपुर–११ लाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । मनाङको जितमा विमल रानाले खेल सकिन ७ मिनेट बाँकी रहँदा गरेको गोल […]
May 13, 2018
दिल्ली (एजेन्सी)– नेपाली स्पिनर सन्दीप लामिछानेले ‘डेब्यू’मा प्रभावशाली प्रदर्शन गरेपनि दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार जित निकाल्न सकेन । दिल्ली विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्ससँग ५ विकेटले पराजित भएको छ । सातौं स्थानमा रहेको बैंगलोरको ८ अंक पुगेको छ भने प्ले अफ पुग्ने सम्भावना गुमाइसकेको दिल्ली ६ अंकसहित पुछारमा छ । […]
May 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो खेल खेल्दै गरेका नेपालका युवा स्पिनर सन्दीप लामिछालेले पहिलो विकेट लिएका छन्। सन्दीपले दिल्लीलाई तेस्रो ओभरमा विकेट दिलाका हुन्। १ सय ८२ रनको लक्ष्य रोक्ने क्रममा दिल्लीले सन्दीपलाई इनिङ्सको पहिलो ओभरमा नै बलिङ गराएको हो। पहिलो ओभरमा २ रन मात्र खर्चेका सन्दीपले दोस्रो ओभरमा ५ […]
May 12, 2018
दिल्ली (एजेन्सी)– दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्सविरुद्ध खेल्दा नेपाली बलर सन्दीपको ब्याटिङ पालो नै आएन । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको छ । सन्दीप ब्याटिङको नवौं नम्बर थिए । दिल्लीका लागि रिसब पन्तले सर्वाधिक ६१ र अभिषेक शर्माले अविजित […]
May 12, 2018
दिल्ली (एजेन्सी)– नेपाली बलर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली डेयरडेभिल्सकातर्फबाट आज ‘डेब्यू’ गरेका छन् । दिल्ली आइपिएलबाट बाहिरिसकेपछि सन्दीपले डेब्यूको मौका पाएका हुन् । यसअघिका खेलमा सन्दीपले मौका पाएनन् । उनलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा किनेको थियो । आइपिएल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन् । संयोग नै मान्नुपर्छ दुई दिने […]
May 12, 2018
इन्दोर (एजेन्सी)– कोलकाता नाइट राइजर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा किङ्स ११ पञ्जाबविरुद्ध रनको पहाड खडा गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले सुनिल नारिन र कप्तान दीनेश कार्तिकको अर्धशतकसँगै निर्धारित २० ओभरमा ६ विकेटका क्षतिमा २ सय ४५ रन बनाएको छ । ओपनर सुनिलले ३६ बलमा ९ चौका र ४ छक्काको […]